मधेशटप सम्वाददाता

उमेश कुमार साह

,२ भदौ , बोदे बर्साईनसप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ स्थित बोदे बर्साईन बजारमा ॐ पतंजलि योगाभ्यास भवन निर्माणको शिलान्यास एक कार्यक्रम बिच नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका छन् ।

उक्त कार्यक्रममा नगर प्रमुख यादवले भने योग साधनाबाट मानिसको जिवनमा परिवर्तन आउँने भन्दै वडामा योग साधना हल निर्माण गर्नुपर्ने आवश्यक रहेको कुरा बताउदैँ बजार र मन्दिर नजिकै योग हल भएमा बिहान र साँझको समयमा मानिसहरुलाई योग साधना गर्न सजिलो होस् भन्ने हेतुले यो प्रक्रिया थालिएको बताएकाछन् ।

उक्त कार्यक्रम नगर पतंजली योग समितिको अध्यक्ष संजीव अग्रवालको अध्यक्षता सम्पन्न भएको कार्यक्रमका बिशिस्ट अतिथि पतंजलि योग समिति नेपाल प्रदेश नं.२ का अध्यक्ष हरिहर लाल चौधरी , जिल्ला अध्यक्ष रामस्वरुप चौधरी , महा मन्त्री – बिजय चौधरी , ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश साह, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सोरनपट्टीका प्रमुख अंगत हरिजन दास लगायत स्थानीयवासीको उपस्थिति रहेको नगर पतंजली योग समितिको मिडिया प्रवहारी जितेन्द्र प्रसाद गुप्ताले बताए ।

उक्त भवन २० मिटर लम्बाई र १० मिटर चौडाईको बन्ने ॐ पतंजलि योगा अभ्यास नगर समिति अध्यक्ष अग्रवालले बताए ।

उमेश कुमार साह,२ भदौ , बोदे बर्साईनसप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ स्थित बोदे बर्साईन बजारमा ॐ पतंजलि योगाभ्यास भवन निर्माणको शिलान्यास एक कार्यक्रम बिच नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका छन् ।