जनकपुरधाम :  केपि शर्मा ओली ले ल्याउन खोजेको अध्यादेश जस्तै यो अध्यादेश अलोकतान्त्रिक कदम हो । यस्को विरोध गर्नुपर्ने वहाँले औल्याउनु भयो ।

नेता यदवले यस्तो किसिमको कदमको विरोधगर्नु पर्ने वताउँदै वैकल्पिकशक्ति निर्माणमा अग्रसर रहेको पार्टिले वेला यस्तो गलत क्रियाकलापको जुनसुकै अवस्थामा विरोध गर्नु पर्छ ।

अध्यादेश नआएकोभए महन्थ समूहका सबै माननिय सदस्यहरुको पद समाप्तहुने भएकोले जसपाका अध्यक्ष उपेन्द्र यादवको सदा सहायताले तिनिहरुको राजनिति भविष्य सुरक्षित गरेकोमा नेता यादवले चिन्ता समेत व्यक्त गर्नुभयो । यत्रो मधेशको सम्पुर्ण माग र म्ुद्धा कमजोर गर्ने व्यक्तिहरुमाथि सदाचारी देखाउनु सर्पलाई दुध खवाएर डस्ने वनाउनुनै हो ।

२२ वुँदे सहमति वाहेक अन्य कुनै माँग कसैले लिएको छैन र समग्र मधेश स्वायत्त प्रदेश जसले गर्दा २४ जिल्लाको प्रतिनिधित्व गर्ने आँटगरेको देखेर जातिय नारा दिदै मधेशका मुद्धा कमजोर वनाउने यिनि महन्थ ठाकुर र राजेन्द्र महतो नैभएको वताउनु भयो कारण मधेश आन्दालेन हुँदै गर्दा महन्थ ठाकुर र राजेन्द्र महतो गिरिजा प्रसाद कोइरालाको सरकारमा सहभागि थिए । र सरकारको तर्फवाट वार्ता कमिटि संयोजक समेत महन्थ ठाकुरनै रहेको र राजेन्द्र महतोले मधेशको ९६ प्रतिशत माग पुरा भएकोले योआन्दोलनको कुनै अर्थ नरहेको वताउने ले मधेशको नेतृत्व गर्छु भन्न सुहाउँदैन ।

राजेन्द्र महतो मन्त्री बन्न मरिहत्ते गर्दा महन्थ ठाकुर पक्ष सरकारमा जानु नै जसपा फुटको वातावरणमा मलजल भएको उनले ठोकुवा समेत गर्नु भएको छ ।

उनले मधेश जनविद्रोहका नेतृत्वकर्ता पनि उपेन्द्र यादव भएकोले अहिले पनि मधेशको हिरो उपेन्द्र यादवनै भएको र सम्पुर्ण जनतालाई मधेशको समस्या सामाधान गर्ने दुरदर्शि नेता उपेन्द्र यादवनै भएको प्रमाणित गर्दै महन्थ राजेन्द्र समुहको भणडाफोर अभियानले गतिलो जवाफ पाएको छ ।

विगत लामोसमय देखि केन्द्रिय समितिको वैठक नवस्दा पार्टिको सांगठनिक कार्यहरु समेत प्रभावहिन भई कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको वखत । केन्द्रिय समितिको वैठकले नयाँ कार्यदिशा निर्देशन गरि सफलता साथ केन्द्रिय वैठक सम्पन्न भएको ले अव पार्टि नयाँ ढंगवाट संचालन हुने र आम कार्यकर्ताहरुलाई पुर्ण उर्जाका साथ पार्टिको काममा लाग्न आग्रह समेत गर्नुभयो ।

साभार : मिथिला दर्शन अन्तरवार्ता