मधेशटप,

जनकपुरधाम : राष्ट्रीय कृषक समूह महासंघ, नेपालको प्रतिनिधिमण्डलसंग प्रदेश कृषि ऐन मस्यौदा वारे छलफल ।

प्रदेश सम्बन्धमा यस प्रदेश न.२ को प्रदेश कृषि एन निर्माण गरी कृषि बिकासमा योगदान पुर्याउने उदेश्यले कृषि तथा भुमि व्यवस्थापन समिति र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग पटक पटक भएको छलफल अनुसार रास्ट्रिय कृषक समूह महासंघ नेपालले स्थानीय तहहरु,

कृषि एन निर्माणमा गरिएको सहजीकरणको अनुभव,विज्ञहरुको सुझाव,सरोकारवालासंग अन्तरक्रिया आधारमा प्र

 

देश न. २ को कृषिको धरातलीय अवस्थाहरुलाई मध्यनजर गर्दै प्रदेश कृषि एनको मस्यौदा तयार गरि पेश गरिएको छ ।

उक्त मस्यौदालाई आवश्यक प्रक्रिया पुर्याइ पारित गराई प्रदेश कृषि एन लागु गर्नु हुन् हार्दिक अनुरोध समेत गरे प्रदेश कार्यसमिति अध्यक्ष यादवले  गरे।