मधेशटप,

जनकपुरधाम : महोत्तरी जिल्लाको गौशालामा  जसपाको जिल्ला स्तरीय अभिमुखीकरण सुज अभियान कार्यक्रम सम्पन्न भएको छ ।

महोत्तरी जि. क्षेत्र न.१ का गौशाला पार्टी कर्याल्यमा जसपा नेपालका सुज अभियान अन्तर्गत सुदृढिकरण तथा जनजागरण बिस्तारित बैठक कार्यक्रमका अध्यक्षता जि.अध्यक्ष दोय श्री नागेन्द्र प्र.यादब र राम प्रगास यादब ज्यू गरेकाथिए जि. इन्चार्ज आन्तरिक मामिला तथा कानुन पुर्व राज्य मन्त्री श्री सरोज सिंह कुशवाहा ज्यू ,पुर्व कृषि मन्त्री हरिनारायण यादब ज्यू को गरिमामै नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा भब्य र सब्य का साथ कार्यक्रम सु-सम्मपन्न भयो।

महोत्तरी जिल्लाको  गाैशालामा  पार्टी कार्यालय मा जनता समाजबादी पार्टी नेपालको दुई चरनकाे बैठकमा पहिलो चरणमा केन्द्रिय सदस्य ,प्रदेश सदस्य ,संघीय प्रदेश सदस्य ,जिल्ला अध्यक्षले पार्टीको सुज अभियान अन्तर्गतका कार्य दोस्रो चरणको बैठकमा  जिल्ला सदस्य ,नगर प्रमुख ,गाउँपालिका  प्रमुख लगायत पार्टीका अन्य नेताको उपस्थितमा पार्टी सुदृढीकरण र बिस्तार सम्बन्धि छलफल गरियो ।