जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपलिका स्थित बगेवा गाउँमा श्रीकृष्ण जन्माष्टमीमा पुजा गारिएको मुर्तिको भसान(विसर्जन) करिक्रम सम्पन्न भएको छ ।

बिहिवार स्थानीयहरुले नाच गान गर्दै भगवान रधा-कृष्णको मुर्ति सहित अन्य विभिन्न देवि देवताका मुर्तिहरु गाडीमा राखी नगरको परिक्रमा गरेका थिए ।