जनकपुरधाम।  धनुषाको औरही गाउँ पालिका वार्ड १ पौडेस्वरमा जेनरल मेडिसिन ,वाल स्वास्थय ,उच्च रक्तचाप एवं मधुमेह लगायतको रोग सम्बन्धी एक दिवसीय आज सनिवार निःशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ ।

औरही गाउँ पालिकाको आयोजनामा भएको निःशुल्क शिविरमा सैकडौजानाले निःशुल्क जाँच गराएका छन्।