जनकपुरधाम : सामान्यतया गाँस,बास, कपासको आवश्यकता पूरा गर्न नसक्नु नै गरिबी हो । तर, के हामीलाई थाहा छ ? गरिब हुनुमा हाम्रो नै गल्ती रहको हुन्छ । जसका कारण हामी गरिब बन्नु परेको छ ।

हेरौँ गरिबी आउनुका केही कारणहरु

–भान्साकोठाको छेउमा पिसाब गर्नु ।

–भाचिएको काहिंयोले कपाल कोर्नु ।

– भाचियको प्वाल परेको सामान उपभोग गर्नु ।

– घरमा पुराना लुगा कपडा तथा अनावश्यक फोटोहरु राख्नु

– आफन्त जनहरुसंग झगडा गर्नु ।

– बायाँ खुट्टाले पाइन्ट लगाउनु ।

– साँझमा नै सुत्नु ।

– घरमा पाहुना आउदा दुस्खी हुनु ।

– आम्दानी भन्दा बढी खर्च हुनु ।

– दाँतले तानेर रोटि टोक्नु ।

– ४० दिनभन्दा बढी दिनसम्म कपाल नकाट्नु ।

– दाँतले नङ् टोक्नु ।

– महिलाहरूले उभिएर कपाल बाट्नु , बाध्नु ।

– उद्रीयको कपड़ा लगाउनु ।

– बिहान घाम नझुल्कने समय सम्म सुतिरहनु ।

– रुखको फ़ेदमा पिसाब गर्नु ।

– घोप्टो परेर सुत्नु ।

– श्मशान घाटमा खित्का छाडेर हाँस्नु ।

– रातमा धारा खुल्ला राख्नु ।

– साँझमा माग्नेवालाुलाई केही नदिनु ।

– नराम्रो बिचार मनमा राखिराख्नु ।

– पबित्र बिनानै धर्म ग्रन्थ पढ्नु ।

– ट्वाइलेट बस्दै गर्दा एक अर्कामा कुरा गर्नु ।

– हात नधुइ खाना खानु ।

– आफ्नो सन्तानलाई गाली गर्नु ।

– मुल ढोका अगाडि बस्नु ।

–फुटेको ऎनामा अनुहार हेर्नू ।

–घरमा भिक्षा माग्न आएका जोगि सन्तलाई अपमान गर्नु ।

– फुकेर बत्ति निभाउनु ।

– भगवान लाई नचडाई खाना खानु ।

– झुटो कसम खानु ।

– चप्पल जुत्ता उल्टो देख्दा पनि त्यसलाई सुल्टो नपार्नु ।

– माकुरो को जालो घरमा लाग्नु ।

– साँझमा कुचो लगाउनु ।

– अध्यारोमा खाना खानु ।

– खोला नालामा ट्वाइलेट साफ गर्नु , र त्यसैमा पिसाब गर्नु।

– गाई गोरुलाई लात हान्नु ।

– आमा बुबालाई अपमान गर्नु ।

– कसैको गरिबी र लाचारिलाई खिल्ली उडाउनु ।

– छिमेकी लाई अपमान गर्नु ।

– मध्यरातमा खाना खानु ।

– बेलुका जुठा भाडा नमाजी सुत्नु ।

– म मात्रै सहि ठान्नु र अरुलाई खराब देख्नु ।

– श्रीमतिलाई जहिल्यै अनपढ सम्झनु ।

–शही कर्म आफू नगर्नु , दोष भगवानलाई लगाउनु ।