जनकपुरधाम : जनता समाजवादी पार्टी महोत्तरी संगठन सुदृढीकरण तथा जनजागरण अभियान बुधबार (आज)  भएको छ ।

बुधबार जिल्ला महोत्तरी एक औपचारिक कार्यक्रम गर्दै जसपाले ‘सुज’ अभियान शुरु गरेको सोही पार्टीका कृष्ण शंकर साहले जानकारी  दिए । संगठन सुदृढ तथा जनजागरण अभियानको उद्घाटन भएको कार्यक्रमका बीच संघीय परिषद अध्यक्ष डाक्टर डा, धानब मुक्तान  को उपस्थितिमा पदहस्तान्तरण गरेका हुन्   ।

‘सुज’ अभियान शुरु भएसँगै जसपा महोत्तरीका जिल्ला अध्यक्ष नगेन्द्र यादवले जानकारी दिए ।

आज  शुरु भएको ‘सुुज’ अभियान जिल्लाब्यापी चलाउने पुर्व राज्यमन्त्रि  कुशवाहाले बताए । ‘कुशवाहाले भने  अब हामी संगठन सुदृढ बनाउँदै आम नागरिकहरुलाई जागरुप बनाएर, उनीहरुको समस्या पहिचान गरि समाधान गर्नेतर्फ जोडतोडले लाग्नेछौँ’, पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहाले भने ।