जनकपुरधाम । महोत्तरीका  किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति महोत्तरी शाखाले  १ थान स्यालो ट्युबवेल  वितरण गरेको छ । सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७६÷७७ मा ५ ओटा  ट्युबवेल वितरण गरिएको भूमिगत जलस्रोत विकास समिति  महोत्तरीले  जानकारी दिए।

आव २०७६÷७७  मा महोत्तरीको  मनरा सिस्वा  नगरपालिका वडा न. ६ का दिपेन्द्र ठाकुरलाई १   थान डिप ट्युबवेल पुर्व आन्तरिक मामिला कानुन तथा राज्य मन्त्री सरोज सिंह कुशवाहाले आफ्नो हातवाट  वितरण  गरिएको छ ।

महोत्तरीमा  वितरण  गरिएको स्यालो ट्युबवेलबाट  सिँचाइ सुविधा पुगेको रबिन्द्र कुशवाहाले बताउनुभयो ।