एजेन्सी । मध्यप्रदेशको इन्दौर प्रहरीको हिरासतमा रहेका बंगलादेशी युवतीहरुको तस्कर मुनीर उर्फ मनीरुलले सोधपुछका क्रममा ठूलो खुलासा गरेका छन्।

आ रो पीले बंगलादेशबाट २०० जनाभन्दा बढी युवतीहरुलाई यौन धन्दा गर्न बा,’ध्य बनाएको बताइएको छ। उनले हरेक मशिना ५५ जनाभन्दा बढी युवती ल्याउने गरेको खुलासा भएको हो।

५ वर्षदेखि यस्तै धन्दा गर्दै आ एका मुनीरले ७६ जना युवतीसँग विवाह गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनले युवतीहरुलाई बंगलादेश र भारतको पोरस बोर्डरमा नालको बाटोमार्फत ल्याउने र त्यहाँ नजिकैको गाउँमा एजेन्टमार्फत मुर्शिदाबाद र आसपासका ग्रामीण इलाकामा लगेर भारत छि,’राउने गर्थे।

इन्दौर प्रहरीले ११ महिनाअघि नै लसूडिया र विजयनगर इ,’ला कामा अ,’परेसन चलाउँदै २१ बंगाली युवतीको उद्धार गरेको थियो । उसले अधिकांश युवतीलाई विवाह गरेर भारत ल्याउने र बेच्ने गरेको बताइएको छ।