मधेशटप डेस्क,

जनकपुरधाम।  प्रदेश २ सरकारले अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरिएको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री साहलाई
सरकारको प्रवक्ता नियुक्त गर्ने  निर्णय  गरिएको छ।

 

मन्त्री साह जनता समाजवादी (जसपा) पार्टीका तर्फबट प्रदेश २ सरकारमा अर्थ मन्त्रीको रुपमा रहँदै आएका छन् ।