जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा रहेको धनुषा होटलमा आगलगी भएको हो  । आगलगीका कारण लाखौंको क्षति भएको हो ।

आज राति करिब ८ बजे आगलगी सुरु भएको थियो । आगलगीको कारण भने खुल्न सकेका छैन । जनकपुरधाम उपमहानगरको दमकल समयमै आइपुगेका कारण आगलगीबाट ठूलो क्षति भएको छैन।

आगलगीबाट लाखौं क्षति भएको भनिएपनि सही विवरण आउन सकेका छैन ।