मधेशटप, असोज २५ गते ।

जनकपुरधाम :  नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समितिको सदस्यमा दीपक इंटरप्राइजेज,धनुषाका दीपक गुप्ता लाई जिम्मेवारी तोकिएको छ ।

यस प्रदेशमा आयोजना हुने विभिन्न खालको व्यापार सृजना वातावरणको हुनुको साथै व्यापारीक गतिविधीमा असर देखिए सोका लागि ३ तहका सरकारहरु संघिय,प्रदेश र स्थानिय सरकार र अरु सरोकारवाला संघ संस्थासंग समन्वय गर्दै मेला ओाजनाको क्षेत्रको विकास, प्रबर्धनको साथै समस्या समाधानमा अक्रमको भूमिका रहने सो महासंघका अध्यक्ष गणेश प्रसाद लाठ र संयोजक अम्भु प्रसाद साहद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।