जनकपुरधाम : जनकपुरधाम स्थित रहेको राजदेवी मन्दिरमा सोमबार जनकपुरधाम उपमहा नगरपालिकाको नगर उपाध्यक्ष मो. वसिम अक्रमले एकसय काटुन पानि  उपलब्ध गराएको छ ।

जनकपुरमा  राजदेवी मन्दिरलाई जनता समाजवादी पार्टी ( जसपा ) नेपालका नगर उपाध्यक्ष मो. वसिम अक्रमले श्रद्धालु भक्तजनहरुकाका लागि पानी उपलब्ध गराएको छ ।

उनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माता  राजदेवी मन्दिरमा श्रद्धालु भक्तजनहरुले प्रसादी चढाउन आउदा मन्दिर परिसद भित्र लाइन(भिड )लाग्दा प्यास अवस्य लाग्छ त्यस कारण  भएपनि खानेपानीको समस्या नरहोस्  भन्ने उदेश्यले  उपाध्यक्ष मो. वासिम अक्रमले  बताए ।