बारा । नेकपा एमाले प्रदेश २ कमिटीले आज बारा जिल्लामा अध्यक्ष ,उपाध्यक्ष सचिव उप सचिवलाई नेकपा एमालेकि प्रदेश २ का प्रदेश कमिटि अध्यक्ष ज्वाला साहले सपथ खुवाएका छन ।

पुर्ब मन्त्री ज्वाला साहले आज बारा जिल्ला कमिटिकाे अध्यक्ष उपाध्यक्ष सचिव उपसचिव लाई सपथ खुवाएकाे उनले बताए । ।

अध्यक्षमा देवनारायण चाैधरी माधव नेपाल समुहबाट आएकाे छन भने उपाध्यक्ष बिनाेध साह पहिले देखि एमालेमा रहेका थिए ।
सचिव महमद समिर माअाेबादी बाट आएकाे र
उपसचिव गाेबिन्द पाैडेल एमालेबाटै नै रहेको पुर्ब मन्त्री ज्वाला साहले बताए ।