काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४७ एन्टिजेन विधिबाट ११ जनामा संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

No photo description available.