जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको रामानन्द चोक स्थित रहेको राम आयलले डिजेलमा पानी मिसावट गरेको पाइएको छ ।

सोमबार डिजेल  लिएर ज १ त ८५९७  नम्बरका ट्रेकटरका धनि ठाकुरले  पेट्रोलमा पानी मिसावट गरेको बताएको  हो ।

‘ट्रेकटर ‘ सोमबार जनकपुरको रामानन्द चोक स्थित रहेको राम आयलमा डिजेल लिएको  थियो।

‘प्रहरीलाइ सबारी धनि ठाकुरले  शनिबारनै  जानकारी गराईसके गर्दा पनी अझ सम्म केहि प्रक्रिया अगाडी न बढेको  देखियो,’ थानकोट डिपो प्रमुख प्रदिप यादवले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ। पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर मा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो।’

उक्त नम्बरको ट्रेकटर कालिका कृषि साहकारी संस्था लि को  हो। डिजेलमा पानी मिसावट गरेको पाइएपछि धनिले प्रमुख धनुषा  जिल्ला प्रमुख अधिकारी,प्रहरी प्रमुख र पेट्रोल पम्पलाई मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ।

‘डिजेलमा पानी मिसिदैन। पम्पबालाले   बिक्री गरेर पानी मिसाएको देखियो,’   उक्त गाडी पिरारी चौक स्थित कुमरुल ग्यारेजमा राखिएको छ