मधेशटप,कार्तिक ९ गते ।

जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र न. ३ मा राजनीतिक परिवर्तन आबश्यक रहेको बताएका छन ।

नगराईन नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले क्षेत्र न ३ सधै पुजिपती बर्गको कब्जामा रहेको उल्लेख गर्दै पुजिपती बर्गलाई आउदो चुनावमा फाल्नुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

सहिद दुर्गानन्द झा र लक्ष्मी नारायण झालाई स्मरण गर्दै नेता यादवले विरहरुको भुमी नगराईनका जनताले न्याय गर्नेमा आफू बिश्वस्त रहेकोे उहाँको व्यक्तिगत धर्ना व्यक्त गर्नुभयो  ।

जसपा नगर अध्यक्ष चुडामणिा ठाकुरको अध्यक्षता प्रदेश सांसद  रामअशिष यादवको प्रमुख अतिथीमा शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न भएको थियो ।