मधेशटप,

काठमाडौं, १० कार्तिक ।  सिंहदरबारभित्र गोली चलेको छ ।

यद्यपि कसैलाई लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

क कति कारणले गोली चलेको हो उनीसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले ताएको छ ।