मधेशटप,

जनकपुरधाम :  नेपाल कम्युनिस्ट पार्टी एमालेको कात्तिक २१  गते हुने  लक्ष्मीनियाँ गाउँपालिका  कमिटीको ऐतिहासिक प्रथम गाउँपालिका  अधिवेशनको लागि सबै तयारी पूरा भएको छ। नेकपा एमाले  लक्ष्मीनियाँ गाउँपालिका रास्ट्रिय युवा संघ नेपाल एवंम् केन्द्रीय सचिवालय सदस्य शम्भु साहले जानकारी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको अधिवेशनलाई पार्टीका धनुषा निर्वाचन क्षेत्र न. ४ का  अभिभावक सान्सद एवं पुर्व मन्त्री
रघुवीर महासेठ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

रास्ट्रिय युवा संघ नेपाल एवंम् केन्द्रीय सचिवालय सदस्य शम्भु साहका अनुसार गाउँपालिका  अधिवेशन लक्ष्मीनियाँ गाउँपालिका वडा न ७ चाइनिज इट्टा भाठामा  बिहान् ११ बजे देखि गाउँपालिका अधिवेशन कार्यक्रम हुनेछ।