अर्थ राज

जनकपुरधाम । बुटवलको नयाँ गाउँमा आगलागी भएको छ ।

सोमबार (आज) साँझ नयाँ गाउँको पक्की सडक बनाउन अलकत्रा पगाल्न बालिएको आगो अनियन्त्रीत भएको हो ।

आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । भने अन्य विवरण आउँन बाँकी रहेको छ ।