मधेशटप।

रौतहट।  रौतहट जिल्लाको चन्द्रपुरको होटेल अशोकामा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) द्वारा दोश्रो जिल्ला सम्मेलन एवं छठ पर्वको शुभकामना आदान कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा NEA चुनाब सम्बन्धि छलफल सहित हिन्दुहरुको महान पवित्र पर्व छठको शुभ अवसरमा शुभकामना कार्यक्रम भब्य र सफलता पुर्वक सम्पन्न भएको छ ।

 

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) रौतहट जिल्ला अध्यक्ष सभापती ई.अभिषेक कुमार गुप्ता, विशिष्ट अतिथि प्रमोद यादव, प्रमुख अतिथि नेपाल बिधुत प्रधिकरणका डि जितेन्द्र कुमार झा, केन्द्रीय उपाध्यक्ष रघुनन्दन ठाकुर, केन्द्रीय महासचिव तपेस्वर यादव, केन्द्रीय सचिव अभिमनु गिरि लगायत सितेश यादव , परवेज खान , दुई न प्रदेशका अध्यक्ष तेजनारायण, प्रदेशको महा सचिव राधा किशन साह, प्रदेश कोशाध्यक्ष अध्यक्ष अरुण यादव, प्रदेश को उपाअध्यक्ष आजित मण्डल , २ न प्रदेशका इन्चार्ज गौरी पन्डित जिल्ला माहा सचिब आलोक साह जिल्ला कोशाअध्यक्ष आशुतोष सिंह , रवि यादव , रन्जीत यादव , अजय यादव , रोशन गुप्ता , लोकेश चौरशिया , राकेश यादव , सहित ८ जिल्लाको १७५ जाना इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।