जनकपुरधाम कार्तिक २८ गते । प्रदेश न २ का उधोग पर्यटन मन्त्री राम नरेश राय राजीनामा दिरहेका छ्न।

प्रदेश न २ सरकारले एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन तैयारीमा छ्न। त्यसैको लागि प्रदेश एकीकृत समाजवादी पार्टी मन्त्रालय दिनको लागी तैयारीमा छ्न। त्यसैले उधोग पर्यटन मन्त्री रायले राजीनामा दिरहेका कुरा जसपा एक नेताले बताएका छ्न।

प्रदेश न २ मा अहिले जसपा, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार छ्न। त्यस मध्य भौतिक पुर्वाधार मन्त्रालय नेपाली काङ्ग्रेस, संचार मन्त्रालय, माओवादी केन्द्र, र उधोग पर्यटन मन्त्रालय एकीकृत समाजवादीलाई दिने तैयारी भएको कुरा जानकारी गराएका थिए।