जनकपुरधाम । नेपाली कांग्रेस लक्ष्मीनिया गाउँपालिका वडा नं. ७  को वडा सभापतिमा शिवशंकर झा  चयन भएका छन् ।

सोमबार सम्पन्न वडा अधिवेशनमा झा सर्वसम्मतबाट सभापतिमा चयन भएका हुन ।