जनकपुरधाम : जनमत पार्टी धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा न.१४ रजौलमा  वडा कमिटी गठन भएको छ।

जनमत पार्टी धनुषा जिल्लाको जनकपुर उप-महानगर गाउँपालिका  अध्यक्ष लक्ष्मण यादबको अध्यक्षतामा भएको कार्यक्रममा
रामप्रताप मण्डल(महात्मा जि ), शिव कुमार यादव, जितेन्द्र यादव,उपाध्यक्ष ज्योति ठाकुर यादवको  विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो।

जनकपुरधाम उप- महानगरपालिका  वडा नं. १४ रजौलमा लक्ष्मण यादबको संयोजकत्वमा ११  सदस्यीय वडा गठन भएको छ।

 

जसमा सदस्य अनिल यादव,रोशन यादब , विजय यादव लगायत ५  सदस्यीय जनमत पार्टी वडा स्तरीय समिति गठन गरिएको छ ।