नकपुरधाम । नेकपा एकीकृत समाजवादीले प्रदेश २ पार्टी कार्यालय स्थपाना गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१ किशोरी नगरमा प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो।

बुधबार बिहान एक समारोहबीच नेपालले प्रदेश र धनुषा जिल्ला पार्टी कार्यायको उद्घाटन गरेका छन् । पार्टी कार्यालय उद्घाटन गर्दै उनले अगामी निर्वाचनमा आफ्नो पार्टी प्रमुख शक्ति बन्ने दावी गरे ।

एमालेको सूर्यमा ग्रहण लागिसकेकाले अब कलम चम्किने उनको भनाइ छ ।