शुभम सिंह राजपूत ,महोत्तरी

महोत्तरी को मनराशिस्वा नगरपालिका वडा न. ०२ मा आज दिउँसो करिब २:५० मा एक बालिका ले घरमा फ़ासी लगाएर  आत्महत्या गरेकी छिन , मृत्यु हुनेमा महोत्तरी जिल्ला को औरही नगरपालिका वडा न ०८ टीम्किया बस्ने शिव चन्द्र चौरसिया को छोरी बर्ष १७ की लक्ष्मी चौरसिया रहेकी छिन , हाल उनि महोत्तरी जिल्ला को मनरा शिस्वा न पा वार्ड ०२ भोल्ही मा आफ्नो आफन्त (मौसा) को घरमा बस्दै आएकी थिन ,आत्महत्या किन गरेकी छिन अहिले सम्म पुष्टी न भएको  त्यहाँ का वाडा अध्यक्ष विनोद सिंह ज्यु ले जानकारी दिनु भयो , मृतक को शब्  प्रहरी चौकी ,इटहर्वाकट्टी ले नियन्त्रण मा लिएर  थप अनुशन्धान र पोस्टमार्टम का लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको छ