सप्तरी । नेपाली काग्रेस सप्तरी प्रदेश १ क को सभापतिमा पर्शूराम चौधरी बिजयी भएका छन् ।

हिजो भएको नेपाली काग्रेस सप्तरी प्रदेश १ क को अधिबेसनमा १७४ मत प्राप्त गरी सभापति सहित उपसभापति सचिब सहसचिब पदमा प्यानलै बिजयी भएको हो । त्यस्तै, नेपाली कांग्रेस प्रदेश नं।२ ख को सभापतिमा श्याम कुमार यादव १३२ मत ल्याएर विजय भएका छन् ।

उपाध्यक्षमा अजय सिंह, विजय कुमार साह, महेश प्रसाद यादव, रंजित कुमार चौधरी विजय भएका छन् । त्यस्ते, सचिवमा पार्थो सरकार अरुण कुमार यादव, श्याम नारायण मंडल, धिरेन्द्र प्रसाद यादव विजय भएका छन् । त्यस्तै, सह सचिवमा सर्वेस्वरी देवी झा, जैमुन खातुन, सदानन्द यादव, रेखा साह विजय भएका छन् ।