काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शुक्रबार पीसीआर परीक्षण गराएका उनको शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।
उनले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनलाई अहिले ज्वरो बाहेक अरु लक्षण देखिएको छैन ।

Discussion about this post