MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जनतान्त्रिक प्रति महिलाहरुको आकर्षण बढ्दै

मधेशटप by मधेशटप
२०७७ कार्तिक १४, शुक्रबार २०:५१
0
जनतान्त्रिक प्रति महिलाहरुको आकर्षण बढ्दै

काठमाडौँ : “राज-संस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” सहितको विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत एवं “राष्ट्रिय नागरिक आन्दोलन” को तैयारीमा जुटेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफनो संगठनलाई दुर्तगतिमा विस्तार गर्दै लगेको देखिन्छ । आज मोर्चाका राष्ट्रिय अध्यक्ष एवं मोर्चा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै सिरहाको मिर्चैया नगर जनपरिचालन समिती गठन भएको जानकारी दिनुभएको छ ! प्रेस वक्तव्यमा भनिएको छ। आदरणीय मुक्ति कामी जनसमुदाय ;

“जनतान्त्रिक तराई मुक्ति मोर्चा” को सिरहा जिल्ला जनपरिचालन समिती सदस्य एवं मिर्चैया नगरपालिका जनपरिचालन समिति संयोजक श्री मुन्ना यादवको अध्यक्षता एवं विशेष उपस्तिथिमा भएको भेलाले सिरहा जिल्लाको विभिन्न स्थानीय तहहरुको वडा/गाउँ/टोल स्तरमा जनसम्पर्क प्रतिनिधि कायम गरिएको छ ! जसमा तपसिल बमोजिमका ब्याक्तित्वहरु रहेका छन् , सबैलाई “जनतान्त्रिक परिवार” मा हार्दिक स्वागत एवं अभिवादन !

१) अभिनास साह (मिर्चैया – ६)
२) मोहम्मद नसिम (मिर्चैया – १०)
३) रोहित साह (मिर्चैया – ६)
४) निशान्त दत्त (गोलबजार – १०)
५) सुनिल कुमार साह (मिर्चैया – ७)
६) संतोष कुमार साह (मिर्चैया – ६)
७) भरोस कुमार साह/हलुवाई (मिर्चैया – ६)
८) सुरेन्द्र कुमार महतो/कोईरी (मिर्चैया – ६)
९) सुरेश यादव (मिर्चैया – ६)
१०) सुरज साह (मिर्चैया – ६)
११) रुपेश यादव (मिर्चैया – ६)
१२) जय कुमार ठाकुर (कर्जन्हा-२, बन्दीपुर)
१३) संजिव पण्डित (मिर्चैया – ८, भगतपुर)
१४) भरत कुमार साह (मिर्चैया – ९, ढोढना)
१५) शैलेन्द्र कुमार यादव (विष्णुपुर-४)
१६) सुरेश मलिक (मिर्चैया -६, मटियर्वा गाउँ)
१७) श्रीमती रिंकु मलिक (मिर्चैया-६, मटियर्वा/महिला प्रतिनिधि)
१८) जितेन्द्र कुमार सदा (मिर्चैया-६, मटियर्वा)
१९) श्रीमती रिता देवी सदा (मिर्चैया-६, मटियर्वा/महिला प्रतिनिधि)
२०) श्रीमती अमरिका देवी सदा (मिर्चैया-६,मटियर्वा/महिला प्रतिनिधि)
२१) धर्मेन्द्र कुमार साह/हलुवाई (मिर्चैया-६, मटियर्वा)
२२) श्रीमती भुली देवी सदा (मिर्चैया -६, मटियर्वा/महिला प्रतिनिधि)

मिति :- २०७७/०७/१४ गते शुक्रवार

Previous Post

नेपालमा थप ३,५१७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुग्यो

Next Post

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ कार्तिक १४, शुक्रबार २०:५१
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक १४, शुक्रबार २०:५१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक १४, शुक्रबार २०:५१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक १४, शुक्रबार २०:५१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १४, शुक्रबार २०:५१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १४, शुक्रबार २०:५१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति