काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफ र उनका प्रेमी इबन हायम्सबीच डेढ वर्ष यता चलिरहेको प्रेम सम्बन्ध सकिएको छ ।
ज्याकी श्राफकी छोरी कृष्णाले प्रेमीसँग ब्रेकअप भएको बताएकी हुन् ।
उनले अबबाट हायम्ससँगको फेटो राखेर आफ्नो टाइमलाइनमा शेयर नगर्न अपील गरेकी छन् । उनीहरु ६ महिना पहिलासम्म विवाह गर्ने सोचमा थिए ।
Discussion about this post