MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मुख्यमन्त्री राउत द्वारा छठ पर्वको शुभकामना

मधेशटप by मधेशटप
२०७७ मंसिर ५, शुक्रबार १२:४४
0

जनकपुरधाम :महापर्व छठ पर्वको अवसरमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले एक विज्ञप्ती जारी गर्दै लाेक आस्थाको महापर्व छठ पर्वको अवसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बी एवं प्रदेशवासीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको गर्नुभएको छ ।

साथै मुख्यमन्त्री राउतले विश्व सहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वस्थ्य सतर्कता अपनाइ लोकआस्थाको महापर्व छठ हर्षोलास पूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपील गर्नुभएको छ ।

विज्ञप्ती मार्फत प्रदेश सरकार स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा २ दिन षष्ठि र सप्तमी तिथिमा विदा दिने गरेको र यस वर्ष पनि २ दिन शुक्रवार र शनिवार सार्वजनिक विदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरि सकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरिएको छ ।

Previous Post

आज छठको तेस्रो दिन : रातिदेखि नै ब्रतालुहरु घाटमा !

Next Post

मिथिलाञ्चलमा यसरी मनाइँदैछ आस्थाको ठुलो पर्व छठ

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ५, शुक्रबार १२:४४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ५, शुक्रबार १२:४४
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर ५, शुक्रबार १२:४४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर ५, शुक्रबार १२:४४
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ मंसिर ५, शुक्रबार १२:४४
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७७ मंसिर ५, शुक्रबार १२:४४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति