MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राजाका लागि जनतान्त्रिकको शक्ति प्रदर्शन २० गते शनिबार महोत्तरीको जलेश्वरमा

मधेशटप by मधेशटप
२०७७ मंसिर १६, मंगलवार २०:००
0
राजाका लागि जनतान्त्रिकको शक्ति प्रदर्शन २० गते शनिबार महोत्तरीको जलेश्वरमा

महोत्तरी : जनतान्त्रिकले आउँदो शनिबार २० गते महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा व्यापक शक्ति प्रदर्शन गर्ने बुझब्यापक, अन्दाज गरिए अनुसार कम्तीमा ५००० भन्दा बढी आम जनताको जन-सहभागिता रहने बुझिएको छ । “राज-संस्था, वैदिक सनातन हिन्दु राष्ट्र र बैज्ञानिक संघीय ब्यवस्था सहितको जनतान्त्रिक शासन प्रणाली” बहालीका लागी जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” द्वारा देश ब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरिए लगतै जनतान्त्रिकको महोत्तरी जिल्ला जनपरिचालन समिति संयोजक एवं केन्द्रिय सदस्य दिपक सिंह द्वारा आज एक प्रेस वक्तव्य जारी गर्दै शक्ति प्रदर्शन गर्ने भनिएको छ ।

प्रेस वक्तव्यमा भनिएका विषयवस्तु यस प्रकार छ; देशमा बिद्द्मान भ्रष्टाचार, लूट-खसोट, अनियमितता, अराजकता, राज्य प्रायोजित एंव नियोजित आतंक, निरन्तर बढ्दो वैदेशिक हस्तक्षेप र हाम्रो धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधिनता,स्वतन्त्रता र सनातन वैदिक दर्शन एंव ॐकार परिवार माथिको अनैतिक दमन, प्रहार, आक्रमण, अत्याचार, उत्पिडन एंव देश बेचुवा राष्ट्रघाती तथा जनघाती गतिविधिहरुमा आधारित भ्रष्ट, अराजक तथा अबैधानिक राज्य ब्यबस्था, शासन-सत्ता एवं तन्त्रका विरुद्ध हामी जनतन्त्रवादी, क्रान्तिकारी, राष्ट्रवादी, देश-भक्त शक्ति निरन्तर संघर्षरत रहेको सत्यतथ्य सर्वविदित नै छ।

अत: यस विषम परिस्थिति एंव इतिहासकै जटिल दुर्घटनाग्रस्त मोडमा रहेको हाम्रो प्यारो मातृभूमि नेपाललाई सुरक्षित अवतरण गराउन संबैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र पुनः स्थापना सहित मानवतावादमा आधारित पुर्ण समतामूलक देश र समाज निर्माण, पुर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, स्वायत्तता र आत्मनिर्णयको अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना सहितको जनतान्त्रिक शासन ब्यबस्था स्थापना गर्नै पर्ने हुन्छ।

अत: उपरोक्त महान उदेश्यपूर्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चा तथा राष्ट्रबचाउअभियानद्वारा पुर्व घोषित राष्ट्रिय नागरिक आन्दोलनको तहत मंसिर २० गते शनिबार दिनको ११ बजे जिल्ला महोत्तरी जलेश्वरको तत्कालीन महेन्द्र चौकमा ( दुर्गा चौक) मा शान्तिपुर्ण तरिकाले राष्ट्रिय र ॐ को झन्डा फहराउने तथा बिरोध प्रदर्शनको कार्यक्रम रहेकाले सम्पुर्ण जनतन्त्रप्रेमी, क्रान्तिकारी, राष्ट्रवादी, देश-भक्त शक्ति, सबै जातीय तथा धार्मिक संगठन, पेशागत संगठन, भ्रष्टाचार विरुद्धको अभियन्ता, पत्रकार मित्रहरू लगायत तमाम मुक्ति कामी जनसमुदायलाई बिशेष उपस्थितिका लागि हार्दिक आमन्त्रित गर्दछौं। जय देश जय नरेश। जय जनता जय जनतन्त्र। आयोजक राष्ट्रिय नागरिक आन्दोलन २०७७ राष्ट्र बचाउ अभियान जनतान्त्रिक तराई मुक्ति मोर्चा जारी मिति :- २०७७/०८/१६ गते मंगलबार

Previous Post

प्रतिष्ठानको लागि मणिपालको जग्गा अधिग्रहण गर्छौै : मुख्यमन्त्री राउत

Next Post

गणतन्त्र निभ्नै लागेको दियो : डा. मनोज मुक्ति “विवेक”

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १६, मंगलवार २०:००
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर १६, मंगलवार २०:००
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर १६, मंगलवार २०:००
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर १६, मंगलवार २०:००
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर १६, मंगलवार २०:००
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर १६, मंगलवार २०:००

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति