MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राजा र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा मकवानपुरले गर्‍यो प्रदर्शन

मधेशटप by मधेशटप
२०७७ मंसिर १९, शुक्रबार १९:०२
0
राजा र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा मकवानपुरले गर्‍यो प्रदर्शन

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ।

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्‍यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार ,धर्म परिवर्तन र बेरोजगारी लगायतका बिषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमा पश्चात सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारीले जनताले परिबर्तन खोजेको र त्यो परिबर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे । कांग्रेस कम्युनिष्टको गलत नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारिले राप्रपा अबको बैकल्पिक शक्ति भएको दाबी गरे ।

पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रबाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताएका छन्। राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे। कार्यक्रममा केन्द्रीय सदस्य नबराज बिष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए ।

पछिल्लो समय राजसस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भैरहेको अबस्थामा राप्रपा मकवानपुरले आज पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो ।

Previous Post

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आफूखुशी सार्वजनिक गर्न मिल्दैन : तुलाधर

Next Post

प्रादेशिक अस्पताल जनकपुरको मेसुमा डा.प्रमोद यादव

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १९, शुक्रबार १९:०२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर १९, शुक्रबार १९:०२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर १९, शुक्रबार १९:०२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर १९, शुक्रबार १९:०२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर १९, शुक्रबार १९:०२
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर १९, शुक्रबार १९:०२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति