जनकपुरधाम : जनता समाजवादी पार्टी जसपाका सांसद उमाशंकर अरगरियाले मातृ दल समाजवादी पार्टीको केहि नेता कार्यकर्ताको सहमति विपरित गएर मधेसको मुद्दा लाई मध्य नजर गर्दै र एस मेनको कडा जवाफ दिएर सोमवार संसदमा तटस्थ बसेर मधेशका केहि चम्चाहरु लाई तोर/मोर जवाफ दिए। पछि उनको गृह जिल्लामा स्वागतयोग्यको चर्चा भएकोछ ।

प्रदेश न.२ को निर्वाचन क्षेत्र न.२ बाट सांसद उमाशंकर अरगरियाले १३३२९ भारी फरक मतले चुनाव जितेका नेता हुन । वहाँलाई निर्वाचन क्षेत्र नं.२ धनुषामा पनि धेरै नजिकबाट चिनेको एक नेताले भन्दै थियोे  ।

वाहाको आफनै पहिचान,बिगतमा भ्रष्टाचार बिरुद्धको अभियान एवं परा-पुर्वकाल देखि राजनैतिक पृष्ठभूमि भएका कारण चुनाव जितेका हुन तर चुनाव जित्नलाई टिकट दिएको भए उम्मेदवार समाबेसी हुन्थ्यो तर त्यसो नभई तीन बटै यादव थर भएका उम्मेदवार चैन गरियो ।

राजनैतिक समीकरणमाथी यसो बिचार गर्ने हो भन्ने चुनाव जित्नलाई होईन हारन कै लागी टिकट नदिएको होईन भनी भन्न सकिन्न। चुनाव जितेपछी मसिहाले चाक्करिबाद एव कन भरुवाहरुको कुरामा लागेर वाहालाई कुनै वास्ता नगरेपनि आफनै बदौलत जनताका हरेक कार्य गर्ने गराउने क्षमता देखेपछी आन्तरिक प्रतिस्पर्धाबाट डराउने प्रतिस्पर्धीहरु अहिले सामाजिक सन्जालमा भ्यगुतो उफ्र्या जस्तो उफ्रिन थालेका छन।

जसपाले सांसदहरुलाई पक्ष विपक्ष मत हाल्न स्वतन्त्र छोडया थियो त्यै आधारमा वाहाले एस मेनको भुमिका निर्वाह नगरी आफनो स्वविवेकले पार्टीको एजेन्डामुखी एवं पार्टी जोगाउन तटस्थ पक्षमा मत हाल्नु भएकोले एक स्थानीय नेता मनोज कुमार साहले धनुषा क्षेत्र नं.२ को तर्फ बाट धेरै धेरै आभार व्यक्त गरेको छ ।