नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार सोमबार  अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ ।
यूरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र विक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ९४ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ ।

स्वीस फ्रेन्स एकको खरिददर १२९रुपैयाँ ७७ पैसा रहेको छ भने, विक्रीदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

यता अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ९१ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७० पैसा रहेको छ भनेविक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ ।

चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।

यता, साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.96 117.56
EUR (European Euro) 1 142.01 142.74
GBP (UK Pound Sterling) 1 164.94 165.79
CHF (Swiss Franc) 1 129.77 130.43
AUD (Australian Dollar) 1 90.92 91.39
CAD (Canadian Dollar) 1 96.62 97.12
SGD (Singapore Dollar) 1 87.77 88.22
JPY (Japanese Yen) 10 10.70 10.75
CNY (Chinese Yuan) 1 18.17 18.26
SAR (Saudi Arabian Riyal) 1 31.19 31.35
QAR (Qatari Riyal) 1 31.61 31.78
THB (Thai Baht) 1 3.73 3.75
AED (UAE Dirham) 1 31.84 32.01
MYR (Malaysian Ringgit) 1 28.35 28.50
KRW (South Korean Won) 100 10.38 10.44
SEK (Swedish Kroner) 1 14.03 14.10
DKK (Danish Kroner) 1 19.10 19.20
HKD (Hong Kong Dollar) 1 15.06 15.13
KWD (Kuwait Dinar) 1 388.70 390.69
BHD (Bahrain Dinar) 1 310.25 311.84