मधेश टप बिरगंज , विश्वाब्यापी फैलिएका कोरोना भाइरस (COVID19) कालमा चारै तिर नेपाल सरकारको स्थानिय निकायद्वारा लगाइएको निषधाज्ञा/ लकडाउनको बेला त्रिभुवन विश्वविद्यालयले जारी गरेको सूचना मार्फत प्रथम वर्षको परीक्षा फारम भर्ने निर्णय प्रति आपत्ति व्यक्त गर्दै राष्ट्रिय विद्यार्थी संघका ठा.रा. ब इकाई सचिव मो. सागिर अली द्वारा Online(Messenger) मार्फत क्याम्पस प्रमुख ज्युलाई ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाइयो।