MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सिरहा : भारतको सीमापारी जयनगर बजारमा घाँटी रेटेर एक युवकको हत्या

मधेशटप by मधेशटप
२०७८ भाद्र १८, शुक्रबार २२:३१
0
सिरहा :  भारतको सीमापारी जयनगर बजारमा घाँटी रेटेर एक युवकको हत्या

सिरहा, भदौ १८ गते ।

सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँ बस्ने ४० वर्षीय दुखरण महराको हत्या भएको छ ।

नेपाल– भारत सीमापारीको जयनगर बजारमा हत्या भएको अवस्थामा शव फेला परेको हो ।

सिरहा स्थित दशगजासंगै जोडिएको भारत बिहार मधुवनी जिल्ला स्थित जयनगर बजार नजिक धारिलो हतियार प्रहार गरी घाँटी रेटिएको र शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको अवस्थामा शुक्रबार शव फेला परेको हो ।

महरा बिहीबार नै घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केका थिए । उनका जेठो छोरा विमल महराका अनुसार घरबाट निस्किनु अघि आमासंग विवाद भएको थियो ।

युवकको शव फेला परेपछि उनको डायरीमा लेखिएको नम्वरको आधारमा नेपाली भएको पहिचान भएको हो । त्यसपछि भारतीय प्रहरीले नेपाल प्रहरीसंग समन्वय गरी घटना विषयमा जानकारी गराएका हुन् ।

शव पोस्टमार्टमको लागि जयनगरकै सरकारी अस्पतालमा राखिएको जनाइएको छ । महराको हत्या पश्चात घर शोकमा डुबेको छ ।
उनको परिवारमा श्रीमती, ३ छोरा र एक छोरी रहेका छन् ।

Previous Post

मेयर यादवका हर्कतका कारण नगरवासीलाई सास्ती

Next Post

बेटी बिमा : कता हरायो करोडौं रुपैयाँ ?

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ भाद्र १८, शुक्रबार २२:३१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ भाद्र १८, शुक्रबार २२:३१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ भाद्र १८, शुक्रबार २२:३१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ भाद्र १८, शुक्रबार २२:३१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ भाद्र १८, शुक्रबार २२:३१
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ भाद्र १८, शुक्रबार २२:३१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति