MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सर्लाहीमा एक थान पेस्तोलसहित ५ राउन्ड गोली बरामद

मधेशटप by मधेशटप
२०७८ भाद्र १८, शुक्रबार २३:५५
0
सर्लाहीमा एक थान पेस्तोलसहित ५ राउन्ड गोली बरामद

सर्लाही : सर्लाहीमा एक थान पेस्तोलसहित ५ राउन्ड गोली बरामद भएको छ ।

सशस्त्र प्रहरीले शुक्रबार सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थित रेल्वे ट्रयाकबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने ५ राउण्ड गोली बरामद भएको हो ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले प्रदेश न २–०२–००४ प ७७५७ नम्बरको अपाचे मोटरसाइकलसहित पेस्तोल बरामद गरेको हो ।

मोटरसाइकल चेकजाँच गर्दा लेगार्डमा झुन्ड्याएर राखेको झोलामा एकथान कटुवा पेस्तोल र ५ थान गोली बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।

बरामद हतियार र मोटरसाइकल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाइएको उनले बताए ।

Previous Post

प्रहरीद्वारा बाइक चोरी गिरोहका नाइके सार्वजनिक

Next Post

सिरहाबाट प्रतिबन्धित लागूऔषध सहित एकजना पक्राउ

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ भाद्र १८, शुक्रबार २३:५५
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७८ भाद्र १८, शुक्रबार २३:५५
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७८ भाद्र १८, शुक्रबार २३:५५
लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त
Banner News

लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त

२०७८ भाद्र १८, शुक्रबार २३:५५
ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि
Banner News

ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि

२०७८ भाद्र १८, शुक्रबार २३:५५
कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन चल्दै
Banner News

कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन चल्दै

२०७८ भाद्र १८, शुक्रबार २३:५५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति