काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ मन्त्रिपरिषद बैठक बस्ने लागेको हो ।

आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने जनाइएको छ ।