मधेशटप, माघ ८ गते ।

जनकपुरधाम । चिकेन सुप भन्नेबित्तिकै हामी पिउने खानेकुरा, त्यो पनि जाडोमा भन्ने नै सम्झन्छौँ ।

अफ्रिकाका युवतीहरूमा शरीरलाई आकर्षक बनाउन चिकेन सुपलाई इन्जेक्सनमार्फत लिने नयाँ फेसन ट्रेन्ड व्यापक भइरहेको छ ।

आफ्नो शरीरको पुट्ठालाई आकर्षक देखाउन चाहने युवतीहरूले चिकेन क्युबलाई पानीमा घोलेर इन्जेक्सनमार्फत पुट्ठामा लगाउने गरेका छन् ।

 

अफ्रिकाका अधिकांश मुलुकका युवतीहरूमा पुट्ठा ठूलो हुँदा आकर्षक भइने मान्यता बढेको कारणले पनि यो विधिलाई व्यापक रूपमा अँगाल्न थालेका छन् ।