जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेश भरी वर्षा भइरहेको छ। वर्षाले जनजीवन प्रभावित बनाएको छ।
मंगलबार साँझ हुरी चलेको थियो भने अहिले वर्षा भइरहेको छ।
स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले मधेश प्रदेश भरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Discussion about this post