जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।
भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् ।
उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन् ।
Discussion about this post