काठमाडौं । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् ।

यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पाटर्टी प्रवेश गरेकी छन् ।

शुक्रवार साँझ अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर जसपाका तीन नेताले एमालेको सदस्यता लिएका हुन् । तीनै जनालाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरे ।

May be an image of 3 people and people standing

May be an image of 7 people and people standing

May be an image of 3 people and people standing

May be an image of 3 people and people standing

May be an image of 4 people and people standing

May be an image of 2 people and people standing