काठमाडौं : नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय चयन भएका छन्।

शनबिार ललतिपुरको बालकुमारीमा बसेको केन्द्रीय समतिकिो प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो।

यस्तै सहअध्यक्षमा गंगा नारायण श्रेष्ठलाई चयन गरेको छ।

उयपाध्यक्षमा दुर्गा सोब, हसिलिा यमी र भक्तबहादुर शाह चयन भएका छन्।

पार्टीको महासचविमा रमेश यादव चयन भएका हुन्।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले नष्किासन गरेपछ िभट्टराई लगायतले नयाँ पार्टी गठन गरेका हुन्। नयाँ पार्टीको केन्द्रीय समतिकिो बैठकले अध्यक्षसहति पदाधकिारीहरू चयन गरेको हो।