टिकटकबाट चम्किएकी उषा उप्रेती छोटो स्कटमा हट पोज

काठमाडौँ : टिकटक भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् ।

टिकटकबाट चम्किएकी उषा उप्रेती छोटो स्कटमा हट पोज, हेराै तस्विरहरु

उषा अब चलचित्रमा फड्को मार्ने सोचमा छिन् । उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् ।

अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतका कलाकारसँग डेब्यु गर्ने उनको इच्छा

उषा आफूलाई रोमान्टिक लभ स्टोरी चलचित्र सुहाउने बताउँछिन् । यसैले अहिलेका चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतका कलाकारसँग डेब्यु गर्ने उनको इच्छा छ । यसबाहेक राम्रो ब्यानर र सफल निर्देशकको चलचित्रबाट अफर आएको खण्डमा आफू झनै उत्साहित हुने उषा बताउँछिन् ।

उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेपछि निकै तहल्का मच्चिएको थियो । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ ।

हामिले उनका केहि तस्विहरू इन्स्टाग्रामबाट साझा गरेका छाैँ ।


टिप्पणी दिनुहोस्

सम्बन्धित समाचार