मधेशटप,संवाददाता । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि धनुषा बाट  लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतोको नाम सिफारिस भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ को बैठकबाट पा‌र्टीका बरिस्ठ नेता महतोको नाम सिफारिस गरिएको हो ।

महतो यस अघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

यस अघि नेकपा एमालेले यस क्षेत्रबाट जुली महतोको एकल नाम सिफारिस गरेको छ ।