जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाले फर्मलाई च्याप कटर वितरण गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ७४ थान च्याप कटर वितरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष वन्दना पाण्डेयद्वारा संयुक्त रुपमा च्याप कटर वितरण गरेका छन् ।
च्याप कटर पाउने पिपरा गाउँपालिकाका भैंसी पालन तथा विभिन्न फर्महरुलाई वितरण गरेका छन् ।
Discussion about this post