MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

मधेशटप by मधेशटप
२०७९ पुष २५, सोमबार ०९:०१
0
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

काठमाडौँ । रुसले पूर्वी युक्रेनमा आफ्ना सेनानाथि हालै भएको घातक बदला लिन विनाशकारी प्रािशोधात्मक हमला गरेको दाबी गरेको छ जसलाई किभले अस्वीकार गरेको छ ।

क्रामाटोस्र्कमा ब्यारेकको रुपमा प्रयोग हुने दुईवटा भवनहरुमा तैनाथ सेनाहरुमा मिसाइल आक्रमनमा छ सय बढि युक्रेनी सैनीकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

पूर्वी युक्रेनी सहर माकिभकामा युक्रेनले नयाँ वर्षको पूर्वसन्ध्यामा मिसाइल साल्भो प्रहार गरेपछि रुसले आक्रमणलाई ‘प्रतिशोधात्मक हमला’ भनेर वर्णन गरेको छ, जसमा मस्कोले आफ्ना ८९ सैनिक मारिएको जनाएको छ।

पूर्वी युक्रेनी सहर माकिभकामा युक्रेनले नयाँ वर्षको पूर्वसन्ध्यामा मिसाइल प्रहार गर्दा ८९ रुसी सेनाको ज्यान गएको थियो।

Previous Post

यस्ता छन् हरियो धनियाँ खानुका फाइदा

Next Post

बन्यो ग्लोबल आइएमई देशकै ठूलो बैंक

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७९ पुष २५, सोमबार ०९:०१
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७९ पुष २५, सोमबार ०९:०१
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७९ पुष २५, सोमबार ०९:०१
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७९ पुष २५, सोमबार ०९:०१
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७९ पुष २५, सोमबार ०९:०१
निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै
अन्तराष्ट्रिय

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

२०७९ पुष २५, सोमबार ०९:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति