जनकपुरधाम । नेपाल रेडक्रस सोसायटी धनुषाको २९औं साधारणसभाबाट नयाँ कार्यसमितिको चयन गरिएको छ ।
शनिबार साधारणसभाबाट नरेश प्रसाद सिंह सभापतिमा चयन भएका छन् ।
सिंह लगातार तेश्रो कार्यकालका लागि सभापतिमा चयन भएका छन् ।
समितिको उपसभापतिमा चक्रबहादुर थापा,महिला उपसभापतिमा सरस्वती यादव,मंत्रीमा अरुण कुमार कणर् , उपमन्त्रीमा चेतना सर्राफ,कोषाध्यक्षमा रामअशिष महतो, उपकोषाध्यक्षमा मनोज कुमार अग्रवाललाई चयन गरिएको छ ।
त्यस्तै, समितिका कार्यकारी सदस्यहरुमा डा.विजय कुमार सिंह,प्रो.जनाद्र्धन मण्डल,ई.कैलाश प्रसाद सर्राफ,प्रभाकर प्रसाद साह,राजकुमार महतो,टोक प्रसाद अधिकारीलाई चयन गरिएको छ भने महिला सदस्यहरुमा कुसुम जैन,सागर कुमारी पाद,सुमन कुमारी ठाकुरलाई चयन गरिएको छ ।
Discussion about this post